काठमाडौं, १९ पुस । आन्तरिक हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानको भाडा सस्तिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले इन्धनको नयाँ हिजोदेखि लागू गर्न आन्तरिक वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएपछि भाडा घटेको हो ।
काठमाण्डौबाट हुने माउन्टेन फ्लाइटको भाडा २ सय १० रुपैयाँले घटेको छ भने काठमाण्डौ–भद्रपुर भाडा १ सय ८० रुपैयाँले घटेको छ ।
पोखरा, भैरहवा, जनकपुर, सिमरा, विराटनगर, नेपालगन्ज लगायत विमानस्थलबाट हुने आन्तरिक उडानका भाडा घटाइएको छ ।
1https://drive.google.com/file/d/1tyqoqarkv_H9SqOa5CFa6fCUyP4T3fjJ/view?pli=1









प्रतिक्रिया