काठमाडौँ, १ पुस । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत उमेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । प्रारम्भिक नामावली प्रकाशनपछि दाबी, विरोध र उजुरीका लागि दिएको समय सकिएपछि छानबिन गरेर केन्द्रीय निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गरेको हो ।
147
Shares








प्रतिक्रिया