रास्वपा महाधिवेशन अपडेट : उपसभापति पदमा सोविता गौतम बाजी मार्न सफल

चितवन, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम विजयी बन्नुभएको हो । डा. तोसिमा कार्कीलाई पराजित गर्दै उहाँ उपसभापति निर्वाचित हुनुभएको हो ।

प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार  १८ : ५८  बजे