काठमाडौं, ३० फागुन । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताउनुभयो । क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताउनुभयो । एमालेले समानुपातिकबाट १६ सीट जितेको छ ।
जनजाति (४ जना)
महिला:
भूमिका सुब्बा
गंगादेवी श्रेष्ठ
पुरुष:
रामबहादुर थापा मगर
कुलभक्त शाक्य
खस आर्य (५ जना)
महिला:
पद्मा अर्याल
टुकाभद्रा हमाल
एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष:
गुरु प्रसाद बराल
पुष्पराज कंडेल
थारु (१ जना)
कृपाराम राणा (पुरुष)
दलित (२ जना)
महिला:
विष्णुमाया वी.के.
नीता घटानी
मधेसी (३ जना) महिला
महिला:
रिङ्ला यादव
यशोधा कुमारी यादव
पुरुष:
चन्द्रेश्वर मण्डल (पुरुष)
मुस्लिम
महिलाः
साजिदा सिद्दीकी









प्रतिक्रिया