काठमाडौं, २३ फागुन । प्रतिनिधिसभा सदस्य चुनावमा ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की तोसिमा कार्की विजयी हुनुभएको छ ।कार्कीले ३४ हजार ५१ मतान्तरसहित विजयी हुनुभयो । कार्कीले ४३ हजार ९६ मत ल्याउँदा उहाँकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रामकाजी महर्जन ६ हजार २२ मतसहित तेस्रो र नेकपा एमालेका ३ हजार २९७ मतसहित चौथो स्थानमा हुनुहुन्छ ।
0
Shares









प्रतिक्रिया