काठमाडौं, २३ फागुन । प्रतिनिधिसभा सदस्य चुनावमा रोल्पामा नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का नेता वर्षमान पुन १५ हजार ४५२ मतान्तरसहित विजयी हुनुभएको छ ।
निर्वाचन आयोगका अनुसार पुनले २७ हजार ४६० मत प्राप्त गर्नुभएको छ । पुनका प्रतिस्पर्धी नेकपा एमालेका सुदनकुमार वलीलले १२ हजार ८ मत ल्याउनुभएको छ ।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालराम थापा १० हजार ८९४ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ ।
0
Shares









प्रतिक्रिया