ओलीलाई बालेनले र गगनलाई अमरेशले मतान्तर बढाउँदै, अरू चर्चित क्षेत्रको पछिल्लो अवस्था के छ ?

काठमाण्डौ, २३ फागुन – यसपटक प्रतिनिधि सभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर आउँदा कतिपय शीर्ष र चर्चित नेताहरू पराजित भएका छन् । मतगणना भइरहेका ठाउँमा रास्वपाका शीर्ष नेताहरुले अग्रता लिइरहेका छन् भने कांग्रेस, एमाले लगायतका दलका शीर्ष नेताहरु पछाडि परिरहेका छन् ।
पछिल्लो मत परिणाम :

झापा ५  

केपी शर्मा ओली, एमाले – १०२९३
बालेन्द्र शाह, रास्वपा – ३९२८४

सर्लाही ४ 

गगन थापा, कांग्रेस – ६९९५
अमरेश कुमार सिंह, रास्वपा – ११३८३

दाङ २ 

शंकर पोखरेल,एमाले – ११८०२
विपिनकुमार आचार्य,रास्वपा – ३१८५५

रौतहट १ 

माधवकुमार नेपाल,नेकपा – ५२८३
राजेश कुमार चौधरी,रास्वपा – २०७२६

झापा ३ 

राजेन्द्र लिङ्देन, राप्रपा – ११५६८
प्रकाश पाठक, रास्वपा –२५७१६

तनहुँ १ 

स्वर्णिम वाग्ले रास्वपा – ३०९०५
गोविन्द भट्टराई नेपाली कांग्रेस – १३१७७

रुपन्देही २ 

विष्णु पौडेल, एमाले – १२३०३
सुलभ खरेल, रास्वपा – ५४५५०

गुल्मी १ 

प्रदीप ज्ञवाली, एमाले – १०,२६९
सागर ढकाल, रास्वपा – १८३३५

गुल्मी २ 

गोकर्ण विष्ट, नेकपा एमाले – १५४३९
गोविन्द पन्थी रास्वपा – १५६५१

सर्लाही ३

नारायणकाजी श्रेष्ठ, नेकपा – ६७४२
नरेन्द्र साह कलवार, रास्वपा – २०२७८

नवलपरासी पश्चिम १ 

विनोदकुमार चौधरी, नेपाली कांग्रेस – ४०८५
हृदयेश त्रिपाठी, जनता समाजवादी पार्टी नेपाल – ५६९८
विक्रम खनाल, रास्वपा – १४२५४

सप्तरी ३ 

उपेन्द्र यादव, जसपा नेपाल – ६४२२
अमरकान्त चौधरी, रास्वपा – ८६८३

सप्तरी २ 

सिके राउत, जनमत – २९३५
रामजी यादव, रास्वपा – ६८७५

भक्तपुर २ 

महेश बस्नेत, एमाले – ८३५१
राजीव खत्री, रास्वपा – ३४७०२

रुकुम पश्चिम– १ 

जनार्दन शर्मा, प्रलोपा – ५१६०
गोपाल शर्मा,नेकपा – ७२७२

जुम्ला १  

ज्ञानेन्द्र शाही, राप्रपा – १०९९२
नरेश भण्डारी, नेकपा – ७०१५
बिनिता कठायत – २६१

इलाम २ 

सुहाङ नेम्वाङ, एमाले – ९१५१
सुदिप राई,श्रम संस्कृति पार्टी – ७३४४

प्यूठान १ 

सूर्यबहादुर थापा, नेकपा एमाले – ९२७७
डा. गोविन्दराज पोखरेल,नेपाली कांग्रेस – १०११३
सुशान्त वैदिक,रास्वपा – ११४८६

रौतहट ४ 

ऋषि धमला,आम जनता पार्टी – २९०
गणेश पौडेल,रास्वपा – १८०१३

सुनसरी १ 

हर्कराज राई, श्रम संस्कृति पार्टी – ६२७९
गोमा तामाङ, रास्वपा – ५३३३

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार  १० : ३०  बजे