प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन

काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन एवं पूजाआराधना गर्नुभएको छ । महाशिवरात्रि २०८२ का अवसरमा आइतबार साँझ पशुपतिनाथको दर्शन एवं पूजाआराधना गर्नुभएको हो ।

प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार  २१ : ०५  बजे