काठमाडौं, ९ माघ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश आर्यालले आज पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्नुभएको हो ।
सरकारले जेनजी आन्दोलनको छानबिन गर्न बनेको आयोगको म्याद २० दिन थप गर्नेसहित नौ वटा निर्णय गरेको छ ।










प्रतिक्रिया