गगनले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावमा के छ ? (पूर्णपाठ)

काठमाडौं, २८ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा महामन्त्री गगन कुमार थापाले समसामयिक राजनीतिक प्रस्ताव पेश गर्नुभएको छ । भृकुटीमण्डपमा अहिले बन्दसत्र जारी छ । केहीबेर अघिमात्रै अर्का महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको छ ।
लगत्तै थापाले राजनीतिक प्रस्ताव पेश गर्नूभएको हो । महामन्त्रीद्वयले विशेष अवस्थामा महाधिवेशन गर्न परेको तर्क गर्नूभएको छ ।संस्थापन पक्षीय नेताहरू भने विशेष महाधिवेशन रोक्नेगरी प्रयास गरिरहेका छन् ।मध्यमार्गी नेताहरू हिजोबाटै तीव्र छलफल बढाइरहेका छन् ।

प्रतिवेदनमा के छ ?

 

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार  १३ : ४७  बजे