गायक प्रशान्त तामाङको निधन

काठमाडौं, २७ पुस  ।गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो ।
इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनल गायका थुप्रै नेपाली गीत चर्चित छन् ।

 

प्रकाशित मिति: २७ पुस २०८२, आइतबार  ११ : ५२  बजे