बलिउड स्टार सञ्जय दत्त काठमाडौंमा

काठमाडौं, २४ पुस। बलिउडका स्टार सञ्जय दत्त काठमाडौं आइपुग्नुभएको छ । उहाँ बिहीबार काठमाडौं अवतरण गर्नुभएको हो । सञ्जय दत्त एक होटलको क्यासिनो उद्घाटनका लागि नेपाल आउनुभएको हो ।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार  २० : ५०  बजे