नमूना मतपत्र छपाइ सुरु

काठमाडौं, २४ पुस । निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि नमुना मतपत्र छाप्न सुरु गरेको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि जनक शिक्षा सामग्री लिमिटेड भक्तपुरमा नमुना मतपत्र छाप्न थालिएको हो ।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार  १५ : ३८  बजे