राष्ट्रिय सभामा सुनिल थापा निर्विरोध

विराटनगर, २३ पुस । राष्ट्रिय सभा सदस्यमा कांग्रेस उम्मेदवार सुनिल थापा निर्विरोध निर्वाचित भएका छन् । खुला तर्फ कसैको पनि उम्मेदवारी नपरेपछि थापा निर्विरोध निर्वाचित हुनुभएको छ । निर्विरोध भएको घोषणा भने पुस २७ गते हुनेछ ।

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार  १६ : ३६  बजे