सन् २०२६ को पहिलो सूर्योदय

काठमाडौं, १७ पुस । इस्वी संवत् अनुसार सन् २०२६ लागेको छ। वर्षको पहिलो दिन बिहीबार बिहान भक्तपुरको मध्यपुर थिमिबाट देखिएको सूर्योदय

 रासस

रासस

 रासस
 रासस

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार  ०७ : ५४  बजे