राष्ट्रपतिद्वारा निर्वाचनसम्बन्धी अध्यादेश जारी

काठमाडौं, ४ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनसम्बन्धी अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी भएको हो ।

 

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार  १८ : ०२  बजे