काठमाडौं । सिकलेस हाइड्रोपावर लिमिटेडको अध्यक्षमा किरण केसी चयन भएका छन् । गत शुक्रबार (कात्तिक १४ गते) बसेको संचालक समितिको बैठकले केसीलाई अध्यक्षमा चयन भएका हुन् ।
यसअघिका अध्यक्ष प्रेम कुमारी केसीले राजिना दिएकी छन् । उनको राजिनमापछि किरण नयाँ अध्यक्षका रुपमा चयन भएका छन् ।

                    
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                
            






प्रतिक्रिया