काठमाडौं, १० मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । पटकपटक सर्दै आएको बैठक भोलि (मंसिर ११) गतेका लागि तय भएको थियो ।भोलिका लागि तय भएको बैठक पनि पुनस् सरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।उहाँका अनुसार, अर्को बैठक पर्सि दिउँसो २ बजेसम्मका लागि सरेको छ ।
6
Shares









प्रतिक्रिया