काठमाडौँ, ७ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीविरुद्धको अदालतको अवहेलना निवेदनमा सर्वोच्च अदालतले लिखित जवाफ माग गर्ने आदेश गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको इजलासले सो आदेश गरेको हो । राजदूत पुनः फिर्ता बोलाएर अदालतको आदेशको अवहेलना गरेको भन्दै सर्वोच्चमा दुई थान निवेदन दर्ता भएको थियाे ।
15
Shares









प्रतिक्रिया