शेख हसिनालाई मृत्युदण्डको सजाय

काठमाडौं, १ मंसिर । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधको आरोपमा मृत्युदण्डको सजाय तोकिएको छ ।

विशेष न्यायाधिकरणले महिनौं लामो सुनुवाइमा उनलाई गत वर्ष विद्यार्थी नेतृत्वको विद्रोहमाथि घातक दमनको आदेश दिएकोमा दोषी ठहर गरिएको थियो।

प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार  १४ : ४६  बजे