काठमाडौं, २९ कात्तिक । पछिल्ला केही दिनयता देशभर मौसम सफा रहँदै आएको छ । कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण मौसम सफा रहेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि मौसम सफा रहनेछ । दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।विभागले राति कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
21
Shares









प्रतिक्रिया