७ जिल्लाका सीडीओसहित ५८ सहसचिव र उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं, २६ कात्तिक । गृहमन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा निकालेको छ। बुधबार ओमप्रकाश अर्यालले ५८ जना कर्मचारीको सरुवा गर्नुभएको हो । सरुवा हुने कर्मचारीहरुमा सहसचिव र उपसचिव छन्।
सरुवा भएका सीडीओहरू
बद्रीनाथ गैह्रे – गुल्मी
आनन्द सारु– दैलेख
बासुदेव दाहाल – पाँचथर
गंगा बहादुर क्षेत्री– रोल्पा
दीपक पौडेल – जुम्ला
कल्पना घिमिरे ( डोटी
अजिता शर्मा – मुस्ताङ
त्यस्तै विभिन्न जिल्लका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन्।
हेर्नुस् सूची

CDOs

प्रकाशित मिति: २७ कार्तिक २०८२, बुधबार  २० : २८  बजे