जाँचबुझ आयोगविरूद्वको रिट दर्ता

काठमाडौं, ११ कार्तिक । जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिनका लागि गठिन जाँचबुझ आयोगविरूद्वको रिट दर्ता भएको छ ।

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको हो । रिटको पेसी बुधबारका लागि तोकिएको छ ।

प्रकाशित मिति: १२ कार्तिक २०८२, मंगलबार  १६ : ४८  बजे