जलेको आफ्नो घर हेर्न बालकोट पुगे ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको बालकोटस्थित निजी निवासको अवलोकनको लागि  पुगेका छन् । बुधबार अध्यक्ष ओली जलेको आफ्नो घर हेर्न बालकोट पुगेका हुन् ।

प्रकाशित मिति: ६ कार्तिक २०८२, बुधबार  १३ : २३  बजे