पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडौं, २६ असोज । नेकपा (माओवादी केन्द्र) का नेता एवम् पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्।

सुन तस्करी प्रकरणमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

भेपमा लुकाएर नौ किलो सुन तस्करी गरेको प्रकरणमा प्रहरीले उनीसँग केही दिनअघि सोधपुछ गरेको थियो ।

प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार  १७ : १८  बजे