काठमाडौँ । कालीमाटी फलफूल बजार नजिक टेकु दोभान क्षेत्रमा आज बिहान एक शव फेला परेको छ। खोला दोभानमा महिलाको शव फेला परेको हो । स्थानीय प्रशासन र प्रहरी टोली घटनास्थलमा पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
0
Shares








प्रतिक्रिया