काठमाडौँ । इमालमा गएराति गएको पहिरोमा परी २ घरका ११ जानको मृत्यु भएको छ । इलाम नगरपालिका–६ र माइजोगमाइ मानेभञ्ज्याङमा पहिरो जाँदा ११ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् । बिहानैदेखि खोज तथा उद्धार कार्य जारी रहेको उनले जानकारी दिइन् ।
0
Shares








प्रतिक्रिया