काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारम खनाललाई नियुक्त गरेको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।
बैठकले प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिना नियुक्त गरेको पनि मन्त्री खरेलको भनाइ छ ।








प्रतिक्रिया