काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।पार्टीको सचिवालय बैठक आज दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको नयाँ निवास भक्तपुरको गुन्डुमा बस्ने भएको हो ।
बैठकमा हालैको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसपछिको रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।








प्रतिक्रिया