काठमाडौं, १० असोज । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति मौसम सामान्यतया सफा रह्यो । रुकुममा मध्यम वर्षा भए पनि अरु ठाउँमा खासै पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी भूभागका एक, दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








प्रतिक्रिया