काठमाडौं, ५ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रका सबै कमिटी भंग गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ।
आइतबार बसेको पदाधिकारी बैठकमा सबै तहका कमिटी भंग गरेर विशेष महाधिवेशनमा जाने प्रस्ताव गर्नुभएको हो । त्यसका लागि हप्ता दिनभित्र केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाउनुपर्ने तयारी भएको छ।केन्द्रीय कमिटीलाई आयोजक कमिटीमा रुपान्तरण गर्ने र त्यसको संयोजक प्रचण्ड रहेन प्रस्ताव भएको एक नेताले जानकारी दिए।जेन– जीको आन्दोलनपछि देशमा सृजित अवस्थालाई ध्यान दिँदै अब पार्टीलाई रुपान्तरण गरेर लैजानुपर्ने उहाँको भनाइ छ।
9
Shares








प्रतिक्रिया