काठमाडौं, २७ भदौ । लुम्बिनी प्रदेशदेखि पश्चिमका केही ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ । गएराति डडेलधुरा, कैलाली र दाङमा सबैभन्दा धेरै पानी परेको छ । पूर्व र पश्चिमका अरू केही ठाउँमा पनि मध्यम वर्षा भएको छ ।
आज कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भेगका एकरदुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भू(भागका केही तथा तराई भू(भागका थोेरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ ।
प्रतिक्रिया