काठमाडौँ । जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् । सुरक्षा स्रोतले केहीबेरअघि राष्ट्रपति भवनमा आगजनी भएको जानकारी दियो। यसबारे थप विवरण आउन बाँकी छ।
0
Shares

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार १६ : ३२ बजे
प्रतिक्रिया