काठमाडौं, २४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले राजीनामा दिएका छन् ।
पछिल्लो देशको अवस्थालाई मध्यनजर गर्दै उनीहरूले सांसद पदबाटै राजीनामा दिएका हुन् ।
यसअघि पार्टी सभापति रवि लामिछानेले राजीनामाका लागि तयार रहन आग्रह गरेका थिए ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार १२ : २२ बजे
प्रतिक्रिया