संखुवासभामा भूकम्पको धक्का

काठमाडौं, ७ भदौ । पूर्वी नेपालको संखुवासभा जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार राति ११ः१५ मा जिल्लाको मघाङ केन्द्रबिन्दु भएर ४।४ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पूर्वी नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

 

प्रकाशित मिति: ७ भाद्र २०८२, शनिबार  ०६ : ४६  बजे