काठमाडौं, २५ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा उहाँहरुबीच भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराउनुभएको थियो । उहाँ तुर्कमेनिस्तान भ्रमणबाट क्रबार मध्यराति काठमाडौं फर्किनुभएको थियो ।
18
Shares
प्रतिक्रिया