काठमाडौं, २२ फागुन । सरकारले बागमती प्रदेशभर “जनैपूर्णिमा” र “गाईजात्रा” पर्वको अवसरमा यस साउन २४ गते र त्यसपछि पर्ने शनिबार–आईतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
जनैपूर्णिमा र गाईजात्रा पर्वको अवसरमा साउन २४ गते शुक्रबारदेखि आइतबारसम्म सार्वजनिक बिदा लागू हुने प्रदेश सरकारको निर्णय सार्वजनिक गरिएको हो ।
24
Shares
प्रतिक्रिया