काठमाडौं, २२ साउन । काठमाडौँबाट दोलखा जादै गरेको बस दुर्घटना भएको छ । काठमाडौँबाट दोलखाको लादुक जादै गरेको रोल्वालिङ यातायातको बस बोचमा दुर्घटना भएको हो ।
बस केहि बेर अगाडी दुर्घटनामा परेको हो । बसको अगाडिको भागमा सामान्य क्षति भएको बतईएको छ । दुर्घटनामा कुनै मानबिय क्षति नभएको बताईएको छ
प्रतिक्रिया