प्रहरीमा एसएसपीहरूको पदस्थापन, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं, २२ साउन ।   नेपाल प्रहरीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पदस्थापन तथा सरुवा गरिएको छ । गृहमन्त्रीस्तरको निर्णयबाट आजदेखि लागु हुने गरी ११ एसएसपीलाई पदस्थापन गरिएको हो ।
यस्तै, दुई एसएसपीको सरुवा गरिएको छ ।

को कहाँ पुगे ?

 

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार  ०६ : ४३  बजे