काठमाडौं, ७ साउन । प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्का प्रश्नको जवाफ दिनु हुँदैछ ।
प्रतिक्रिया