प्रधानमन्त्री र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता
सेभिया(स्पेन), १६ असार :
संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र स्तोनियाका राष्ट्रपति अलार कारिसबीच द्विपक्षीय भेटवार्ता भएको छ । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस
काठमाडौं, १६ असार । संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र स्तोनियाका राष्ट्रपति अलार कारिसबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुई मुलुकका बीचको आपसी सम्बन्ध र बहुपक्षीय हितका विविध विषयमा छलफल भएको थियो ।
प्रकाशित मिति:
१६ असार २०८२, सोमबार २० :
२८ बजे
प्रतिक्रिया