काठमाडौं, १० असार । काठमाडौंको कमलादीस्थित हामा आइरन स्टिल्स भवनमा आगलागी भएको छ । स्टिल्स भवनको आठौँ तलामा बिहान ६ बजे आगलागी भएको हो । अहिले दमकलको सहयोगमा सुरक्षाकर्मीले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् ।
विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।
3
Shares
प्रतिक्रिया