युवा संघमा सुमन पुरी प्यानलबाट सचिवमा अरूण कॅुवर विजयी

पोखरा, १३ जेठ । राष्ट्रिय युवा संघ नेपालमा सुमन पुरी प्यानलबाट सचिवमा अरूण कॅुवर विजयी हुनुभएको छ ।

सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्नुभएको उहॅा सुमन पुरीको प्यानलबाट सचिवमा उठ्नुभएको थियो ।

प्रकाशित मिति: १४ जेष्ठ २०८२, मंगलबार  २० : ११  बजे