काठमाडौं, १५ साउन । भोटेकोशी हेली रिसोर्ट परियोजनासँग सम्बन्धित आर्थिक विवादमा कम्पनीका निर्देशक तथा सिग्नेटरी समिर कुमार नेपालमाथि गम्भीर आरोपहरू सार्वजनिक भएका छन्। पीडित लगानीकर्ता तथा स्रोतहरूले उनलाई परियोजनामा भएका कथित आर्थिक अनियमितता, ओभर फाइनान्सिङ तथा व्यवस्थापनसम्बन्धी निर्णयका प्रमुख योजनाकारमध्ये एक रहेको दाबी गरेका छन्। पीडित पक्षका अनुसार, समिर कुमार नेपालले आफूलाई राजनीतिक रूपमा प्रभावशाली … Continue reading भोटेकोशी हेली रिसोर्ट विवाद: निर्देशक समिर कुमार नेपालमाथि आर्थिक अनियमितता र राजनीतिक पहुँचको दुरुपयोगसम्बन्धी गम्भीर आरोप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed