अबरुद्ध सञ्चार र विद्युत सेवा सुचारु, विद्युतीय सवारी साधन र केहि कन्टेनर सुरक्षित स्थानमा सारिए

रसुवा, २७ असार । रसुवा भन्सार कार्यालय नजिक निमार्णाधीन सुख्खा बन्दरगाहमा फसेका विद्युतीय सवारी साधन र केहि कन्टेनरहरु सुरक्षित स्थानमा सारिन थालिएको छ । बाढीले क्षति पुर्‍याउन नसकेका विद्युतीय सवारी साधन र केहि कन्टेनरहरुमा रहेको मालसामानलाई लोडर तथा जेसिबी प्रयोग गरी सुरक्षित स्थानमा सारिएको हो । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार यार्ड क्षेत्र वरपर थुप्रिएको…