पहिरोले घर पुरिंदा एकै परिवारका दुई जना बेपत्ता

काठमाडौं, ४ साउन । पर्वतमा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जना बेपत्ता भएका छन् ।मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा एकतले घर पुरिंदा एक दम्पती पुरिएर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ७६ वर्षीय छविलाल विश्वकर्मा र उहाँकी श्रीमती ७६ वर्षीया विष्णुमती रहेको वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।उहाँका अनुसार बुहारी ३२ वर्षीया पवित्रा भने हाम फालेर…