रौतहट, ६ साउन । रौतहटको गरुडा नगरपालिका– ५ स्थित झाझ खोला नजिकबाट प्रहरीले बरामद गरेको गाँजाको तौल १ सय ३३ किलो रहेको छ । मंगलबार बिहान चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ग ३ च ६७९६ नम्बरको ब्रेजा कारबाट गरुडा प्रहरीले १३ वटा पोकामा राखिएको लागुऔपषध गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले…