फिस्टेल एकेडेमीका अध्यक्ष रानाभाटमाथि करोडौंको आर्थिक अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

काठमाडौं, ६ साउन । पोखरास्थित फिस्टेल एकेडेमीका अध्यक्ष चिनबहादुर रानाभाटमाथि भोटेकोशी हेली रिसोर्ट परियोजनासँग सम्बन्धित आर्थिक अनियमितताको आरोप सार्वजनिक भएको छ । पीडित लगानीकर्ताले परियोजनामा नक्कली बिल, कृत्रिम रूपमा बढाइएको लागत तथा आवश्यकताभन्दा बढी बैंक कर्जा परिचालनमार्फत ठूलो वित्तीय अनियमितता भएको दाबी गर्दै सम्बन्धित निकायसँग निष्पक्ष छानबिनको माग गरेका छन् । पीडित पक्षका अनुसार परियोजनामा … Continue reading फिस्टेल एकेडेमीका अध्यक्ष रानाभाटमाथि करोडौंको आर्थिक अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग